सुनचाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा १ हाजार ९०० सय ले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा २ लाख १७ हाजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भयको थियो ।

चाँदिको मूल्यमा २० रुपैयाँमाले बढेको छ। मंगलबार चाँदि तोलाको २ हाजार ५ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदि तोलाको २ हजार ५ सय ७५ रुपैयाँमा कारोबार भयको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार