मुक्तिनाथ विकास बैंकको १८.२० प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । मुक्तिनाथ विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले १८.२० प्रतिशत लाभांश दिने प्रस्ताव साधारणसभाममा लैजाने निर्णय गरेको हो ।

कुल लाभांशमध्ये बैंकले १३.५३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ४.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार