नेप्सेमा नकारात्मक सर्किट

काठमाडौं । शेयरबजार खुलेको २ मिनेटमै शेयरबजारमा नेगेटिभ सर्किट लागेको छ। नेप्से सूचक १०७.०४ अंक अर्थात् ४ प्रतिशतले घटेपछि बजारमा  पहिलो नेगेटिभ सर्किट ब्रेक लागेको हो। नेप्से सूचक २५६५.२१ को बिन्दुमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार