काठमाडौं । सानिमा बैंक लिमिटेडले आ.व. २०८१।८२ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ७.३६ प्रतिशत नगद लाभांश (कर सहित) घोषणा गरेको छ । बैंकको असोज ३ गते बसेको सञ्चालक समिति बैठकले लाभांश दिने नर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट पारित भए पश्चात शेयरधनीहरुले उक्त लाभाशं प्राप्त गर्नेछन् ।
सानिमा बैंकको नगद लाभांश घोषणा

