आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं ।आज मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री सुशीला कार्कीले साँझ मन्त्रिपरिषद् बैठक बोलाएकी हुन् ।

मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायतका विषयमा छलफल हुने बताइएको छ ।  हाल प्रधानमन्त्री कार्कीसहित चार सदस्यीय मन्त्रिपरिषद् छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार