CLI

पत्रकार जगदीश खरेल सूचना तथा सञ्चारमन्त्री

काठमाडौं । अनुभवी सञ्चारकर्मी जगदीश खरेललाई सरकारले सूचना तथा सञ्चारमन्त्रीमा नियुक्त गर्ने तयारी गरेको छ।

प्रधानमन्त्री सुशिला कार्कीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सात जनामध्ये सञ्चारमन्त्रीका लागि खरेलको नाम सिफारिस गरेकी हुन्। मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम सोमबार बिहान शीतलनिवासमा तय गरिएको स्रोतले जानकारी दिएको छ।

Leave Your Comment

Related News