सुनचाँदी  मूल्यमा फेरि नयाँ रेकर्ड ,प्रतितोला कति ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यमा ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी  व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा २ लख १७ हजार ८ सयले कारोबार भइरेको छ। आइतबार सुन तोलाको २ लख १७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी को मूल्यमा ३० रुपैयाँले बढेको छ । सोमबार चाँदी  तोलाको २ हजार ६५० रुपैयाँमा कारोबार भइहेको छ ।  आइतबार चाँदी तोलाको २ हजार ३२० रुपैयाँमा भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार