युनिलिभर नेपालको १ हजार ८४२ प्रतिशत लाभांश घोषणा, बुक क्लोज मिति पनि तय  

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । यस कम्पनीको असोज ७ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १८४२ प्रतिशत नगद लाभांश (कर सहित) दिन निर्णय गरेको हो । लाभांश प्रयोजनार्थ कम्पनीले कात्तिक ११ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ कात्तिक १० गतेसम्म कायम सेयरधनीले मात्र लाभांश हात पार्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार