मतदाता नामावली सम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्‍ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन्।

राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्‌को सिफारिसमा मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्‍यादेश जारी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार