काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको असोज ९ गतेको निर्णयानुसार नेपाल बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त भएका जनकराज शर्माले शुक्रबार (असोज १० गते) अर्थमन्त्री समक्ष सपथ लिएका छन् । नवनियुक्त अध्यक्षले आजै पद वहाली गर्ने कार्यक्रम रहेको छ ।
नेपाल बिमा प्राधिकरणका अध्यक्ष जनकराज शर्माले लिए सपथ, आजै पदवहाली गर्ने

