काठमाडौं । दसैं विदा अघि सेयर कारोबार गर्ने आज आइतबार अन्तिम दिन हो । सोमबार (असोज १३ गते) फुलपातीको दिनबाट दसैंको विदा सुरु हुन्छ । दसैंमा सरकारले सार्वजनिक विदा दिएकाले अब नेप्से करिब १ साताका लागि बन्द रहनेछ । अब बजार असोज १९ गते खुल्छ ।
दसैं विदा अघि सेयर कारोबार गर्ने आज अन्तिम दिन

