एभरेष्ट बैंकको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

काठमाडौं । नेप्सेमा एभरेष्ट बैंकको ६ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ७१७ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको नेप्सेले जनाएको छ । समायोजन पश्चात यसको सेयर भाउ ६७६.४२ रुपैयाँ कायम भएको छ । सोही भाउलाई आधार मानेर यसको आइतबार कारोबार खुला हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार