भोलि सनिबार पनि RTGS प्रणाली खुल्ला रहने

काठमाडौं । राजश्व संकलन प्रयोजनार्थ २०८२ असोज २५ गते शनिबार बिदाको दिन पनि rtgs प्रणाली बिहान ८ बजे देखी बेलुकी ८ बजे सम्म खुल्ला रहने छ । नेपाल राष्ट्र बैङ्कले असोज २३ गते एक सुचना जारी गर्दै सो कुराको जानकारी दिएको हो । प्रत्येक २५ गते कर तिर्ने दिन भएको र यो २५ गते शनिबार सार्वजनिक बिदा शनिबार परेकोले गर्दा राष्ट्र बैङ्कले rtgs प्रणाली खुल्ला गरेर सेवा दिन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार