काठमाडौं । हिमालयन लाइफ इन्सुरेन्सका सीइओ मनोज कुमार लाल कर्णले राजिनामा दिएका छन् । कम्पनीको असोज २७ गते बसेको सञ्चालक समिति बैठकले उनको राजिनामा स्वीकृत पनि गरिसकेको छ । कर्णले व्यक्तिगत कारण उल्लेख गर्दै राजिनामा दिएका हुन् ।
हिमालयन लाइफ इन्सुरेन्सका सीइओले दिए राजिनामा

