पोखरा र समृद्धि फाइनान्सलाई मर्जरमा जानका लागि सैद्धान्तिक सहमति

काठमाडौं । नेपाल राष्ट्र बैंकले  पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनीलाई मर्जरमा जानका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ । राष्ट्र बैंकले ३ महिनाभित्र आ-आफ्नो साधारण सभाबाट विशेष प्रस्ताव पारित सहित आवश्यक प्रकृया पूरा गर्न भनेको छ । त्यसपछि यी २ संस्थाहरुले मर्ज हुनका लागि अन्तिम स्वीकृत पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार