२ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनक मूल्यमा २ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी अनुसार सुन सोमबार २ लाख ३९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन तोलामा २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य ३५ रुपैयाँले घटेको छ। बजारमा चाँदी प्रतितोला २ हजार ९ सय ८० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। आइतबार चाँदीको मूल्य ३ हजार १५ रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार