हिमालयन लाइफ इन्स्योरेन्सको सीइओमा कपिल कुमार दाहाल नियुक्त

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा कपिलकुमार दाहाल नियुक्त भएका छन् । बुधबार बसेको सञ्चालक समिति बैठकले दाहाललाई कात्तिक १३ गतेदेखि लागू हुने गरी सीइओमा नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार