काठमाडौं । भक्तपुर प्रहरीले बैकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
भक्तपुर प्रहरी सूर्यविनायक नगरपालिका–८ दार्जेलिङ हाइट बस्ने ५० वर्षीया कल्पना तामाङलाई पक्राउ गरेको हो ।
रामेछापको खाँडादेवी गाउँपालिका–७ घर भएकी तामाङलाई भक्तपुर प्रहरी परिसरमा राखिएको छ ।

