सुनको मूल्य स्थिर, चाँदी बढ्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सिनको मूल्य स्थिर छ।नेपाल सुनचाँदी व्यवसायी महासंघक अनुसार सुन सोमबार २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ३ हजार ३० रुपैयाँमा खरिद बिक्रि भइरेको छ।  अइतबार चाँदीको मुल्य ३ हजार ५५ रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार