काठमाडौं ।मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । मन्त्रिपरिषद्को बैठक अगाडि प्रधानमन्त्री सुशीला कार्कीले नेपाल सरकारका मुख्यसचिव, सचिवहरू, सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेकी थिइन् । उक्त बैठकमा विषयगत मन्त्रालयका सचिवहरूको प्रस्तुतिकरण भएको थियो ।
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु

