गरिमा विकास बैंकको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ? 

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) गरिमा विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकले सेयरधनीहरुलाई ६ प्रतिशत बोनस दिने भएपछि प्रतिसेयर मूल्य ३९३.४० कायम गरिएको हो ।

समायोजन अघि कम्पनीको सेयर मूल्य ४१७ रुपैयाँ रहेको थियो । समायोजन गरिएको मूल्यबाट बैंकको सेयर मूल्य आजदेखि कारोबारमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार