घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज मंगलबार नेपाली बजारमा सुनको मूल्य १ हजार ४ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ३८ हजार ३०० सय रुपैँयाँमा करोबार भइरहेको छ । सोमबार सुनको मूल्य प्रतितोला  २ लाख ३९ हजार ७ सय रुपैयाँ रहेको थियो ।

यसदिन चाँदीको मुल्य ४५ रुपैयाँले घटेको छ । बजारमा चाँदी प्रतितोला ३ हजार १५ रुपैयाँ खरिदबिक्री भइरहेको छ । सोमबार चाँदीको मूल्य ३ हजार ६० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार