CLI

१० जना उपसचिवसहित ३३ कर्मचारीको सरुवा, सूची सहित

काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले १० जना उपसचिवको सरुवा गरेको छ।

मन्त्रालयले मंगलबार सूचना प्रकाशित गरी १० उपसचिवसहित ३३ कर्मचारी सरुवा गरिएको जनाएको हो।

सरुवा भएका कर्मचारीमा शाखा अधिकृत, कम्युटर अपरेटर, नायव सुब्बा, खरिदारलगायत छन्।

Leave Your Comment

Related News