काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा निरन्जन फुँयाललाई नियुक्त भएका छन्। यस कम्पनीको कात्तिक १९ गते सम्पन्न सञ्चालक समितिको बैठकले फूयाललाई ४ वर्षका लागि सीइओ नियुक्त गरेको हो ।
एनआरएन इन्फ्रास्ट्रक्चरको सीइओमा निरन्जन फुँयाल नियुक्त

