बढ्यो सुनको मूल्य, चाँदीको भने घट्यो

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य २ सयले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ३८ हजार ६ सय रुपैयाँमा करोबार भइरहेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार ४ सयले बढेको छ ।

यसदिन चाँदी भने ५ रुपैयाँले घटेको छ । बजारमा चाँदी प्रतितोला ३ हजार १५ रुपैयाँ खरिदबिक्रि भइरहेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला ३ हजार २० रुपैयाँ रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार