हिमालयन लाइफ इन्स्योरेन्सको सञ्चालक पदमा गोपाल घिमिरे नियुक्त

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको स्वतन्त्र संचालक पदमा गोपाल घिमिरे नियुक्त भएका छन् । कम्पनीको कात्तिक २१ गते बसेको  सञ्चालक समिति बैठकमा घिमिरेलाई नियुक्त गरेको हो । उनलाई कात्तिक  २१ गतेदेखिनै लागू हुने गरी आगामी ४ वर्षका लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार