कुमारी बैंकले लाभांश नदिने

काठमाडौं । कुमारी बैंकले यस वर्ष पनि लाभांश नदिने भएको छ ।  बैंकको कार्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउन निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार