हङकङले हटायाे ट्रान्जिट भिसाको प्रावधान, नेपाली नागरिकलाई हङकङ भएर यात्रा गर्न सहज हुने

काठमाडौं । हङकङ सरकारले १५ नोभेम्बरदेखि नेपाली राहदानी बाहक यात्रुलाई ट्रान्जिट भिसा अनिवार्य नियम हटाएको छ । यसले नेपाली यात्रुको हङकङ विमानस्थलबाट यात्रा सहज हुने भएकाे छ । नेपाली राहदानीबाहक यात्रुलाई सन् २००५ जुनदेखि हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट हुँदै यात्रा गर्न भिसा दिनु पर्ने नियम लागू गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार