बढ्यो सुनचाँदीको मू्ल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य २ हजार ८ सय रुपैयाँल बढेको छ । नेपला सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ४२ हजार ३ सय  रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँ रहेको थियो ।

यसदिन, चाँदीको मूल्य ६० रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ३ हजार १५० रुपैयाँमा खरिदबिक्री भइरेहेको छ । मंगलबार चाँदी प्रतितोला ३ हजार ९० रुपैयाँ थियो

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार