संसदीय समितिले बोलायो मन्त्री कुलमान घिसिङलाई

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङलाई संसदीय समितिले छलफलमा बोलाएको छ ।

राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले घिसिङलाई छलफलमा बोलाएको हो । समितिको बैठक आज बिहान साढे ११ बजे बस्नेछ ।

छलफलको  घिसिङसँग विविध विषय  छलफल  रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार