काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले लाभांश घोषणा गरेको छ । फाइनान्सको मंगलबार ३ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीलाई ६.४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र फाइनान्सको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश घोषणा

