काठमाडौं । आर्थिक वर्ष २०८२\८३ मा पहिलो चार महिनामा ३ हजार २ सय ३ वटा विद्युतीय कार, जीप, भ्यान आयात भएको छ ।
भन्सार विभागका तथ्याङ्क अनुसार चालु आवको कात्तिकसम्मा ७ अर्ब ५४ करोड ८२ लाख रुपैयाँको ईभी कार, जीप, भ्यान आयात भएको हो । कार आयात हुँदा सरकारलाइ ४ अर्ब ६८ करोड रुपैयाँ राजस्व तिरेको छ ।
५० किलोवाट देखि ३०० किलोवाटसमको विद्युतीय कार, जीप, भ्यान आयात भएको छ । ५० किलोवाटको १ अर्ब ६८ करोड ९९ लाख रुपैयाँको १ हजार २ वटा विद्युतीय कार, जीप, भ्यान आयात भएको छ भने सरकारलाइ ७२ कारोड ८२ लाख ८८ हजार रुपैयाँको राजस्व तिरेको छ । ५० किलोवाट विद्युतीय कार, जीप, भ्यान सबैभन्दा धेरै चीनबाट अयात भएका हो । चिन बाट ६ सय ६० वाट आयात भएको छ । दोस्रोमा भरातबाट ३ सय ४२ वाट आयात भएको हो ।
५१ दखि १०० किलोवाटसमको १ हाजर ८ सय २६ वटा को ४ अर्ब ७४ करोड ६९ लाख रुपैयाँको आयात भएको छ । सरकालाइ ३ अर्ब १ करोड ५० लाख रुपेयाँको रजस्व तिरेको हो ।
त्यसतै १०१ देखि २०० किलोवाटसमको १ अर्ब १० करोड ६४ लाख रुपैयाँको ३ सय ७४ वटा आयात भएको हो । सरकारलाइ ९३ करोड ८० काख ७८ हाजर रुपैयाँ राजस्व तिरेको छ ।
विद्युतीय कार, जीप, भ्यान मोटर पिक पावर २०१ देखि ३०० किलोवाटसमको १ वटा । सो विद्युतीय कार, जीप, भ्यानको राजस्व ७५ लाख ७९ हजार रुपैयाँ छ । भने आयत मूल्य ४८ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

