काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले आइपीओ बिक्री गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई २० लाख कित्ता सेयर आइपीओ मार्फत बिक्री गर्न अनुमति दिएको हो । यसमा बिक्री प्रबन्धकको काम कुमारी क्यापिटलले गर्नेछ ।