नेपाल फाइनान्सले लाभांश नदिने

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले लाभांश नदिने घोषणा गरेको छ । यस कम्पनीको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार