CLI

बाजुराको मार्तडी बजारमा भीषण आगलागी

बाजुरा । बाजुरा सदरमुकाम मार्तडी बजारमा आगलागी भएको छ । बाजुराको सदरमुकाम मार्तडी बजारमा रहेको ग्यारेजमा आगलागी भएको हो ।

बजारवासीले प्रहरीको सहयोगमा आगो निभाउने प्रयास गरिरहेका छन् । बाजुरा सदरमुकाम मार्तडीमा  दमकल समेत छैन ।

Leave Your Comment

Related News