काठमाडौं । आज राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ ।
बैठकमा आर्थिक वर्ष ०८२–०८३ को बजेट तथा कार्यक्रमको कार्यान्वयनको अवस्थाको बारेमा छलफल हुनेछ ।