काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटे मंसिर १५ गते सोमबारदेखि पुन सुचारु भएको छ । गत भाद्र २४ गतेको प्रदर्शनका क्रममा भएको तोडफोड तथा आगजनीका कारण क्षतिग्रस्त भई पूर्ण रुपमा बन्द भएको थियो ।
आवश्यक मर्मत सम्भार तथा प्राविधिक परिक्षण पश्चात पुनः सुचारु भएको हो ।

