काठमाडौं । नेपाल स्टक एक्चेन्ज नेप्सेले आशा लघुवित्त बित्तिय संस्थाको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले मूल्य समायोजन पश्चात १ हजार ९० रुपैँया ४१ पैसा तय गरेको छ । कम्पनीले शेयर धनीलाई ९.५ प्रतिशत बोनश शेयर वितरण गरेको थियो । बुक क्लोज अगाडि कम्पनीको शेयर मूल्य १हजार १ सय ९४ रुपैँया रहेको थियो ।
आशा लघुबित्तको शेयर मूल्य समायोजन

