काठमाडौं । नेपाल राष्ट्र बैङ्कले एआई मार्गदर्शन तयार गरि आम सरोकारवालको सुझावको लागि आव्हान गरेको छ । नेपाल राष्ट्र बैङ्ले आफुले तयार गरेको एआई मार्गदर्शन को मस्यौदा आफ्नो वेभ साडटबाट सार्वजनिक गर्दै आम सरोकारवालाको सुझाव माग गरेको छ । www.nrb.org.np\category\notices मा राखिएको ले उक्त मार्गदर्शन उपर कुनै राय सुझाव भएमा पुष १५ भित्र लिखित रुपमा नेपाल राष्ट्र बैङ्कको इमेल [email protected]मा सुझाव पेस गर्नु पर्नेछ ।
राष्ट्र बैंकले माग्यो एआई मार्गदर्शनमा सरोकारवालाको सुझाव

