बढ्यो सुनको मूल्य,घट्यो चाँदी प्रतितोला कति ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य ७ सय रपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसदिन चाँदीको मूल्य भने २० रुपैयाँले घटेको छ । बजारमा चाँदी प्रतितोला ३ हजार ५ सय ८५ खरिदबिक्री भइरहेको छ । सोमबार चाँदी प्रतितोला ३ हजार ६ सय ५ रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार