बढ्यो सुनचाँदीको मूल्य,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन  प्रतितोला २ लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ५१ हजार ९ सय रुपैयाँ थियो  ।

यसदिन चाँदीको मूल्य १ सय ५० रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ३ हाजर ७ सय ५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।मंगलबार चाँदी प्रतितोला ३ हजार ६ सय रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार