काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मूल्य १ हजार रुपेयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार बिहिबार सुन प्रतितोला २ लाख ५३ हजार १ सय रयपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला २ लाख ५२ हजार ९ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य ५५ रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ३ हाजर ८०५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबार चाँदी प्रतितोला ३ हाजर ७ सय ५० रुपैयाँ थियो ।

