काठमाडौं । सिटी होटल लिमिटेडको १ करोड ३३ लाख ९२ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । यस कम्पनीले सेयरधनीलाई जारी गरेको ८० प्रतिशत हकप्रद सेयर सूचीकृत गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।