घोराही सिमेन्टको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा घोराही सिमेन्ट इन्डष्ट्रि लिमिटेडको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको बिहीबारको अन्तिम कारोबार मूल्य ४५६.१० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको सेयर भाउ ४१४.६४ रुपैयाँ कायम भएको छ । सोही भाउलाई आधार मानेर घोराहीको कारोबार खुल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार