CLI

नेकपा एमालेको एघारौं महाधिवेशन (फोटोफिचर)

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशन आजबाट सुरु भएको छ ।

भक्तपुरको सल्लाघारीमा अहिले महाधिवेशनको उद्घाटन सत्र जारी छ । उद्घाटन सत्रमा सहभागी हुन देशभरबाट प्रतिनिधि, कार्यकर्ता र शुभचिन्तकहरूको बाक्लो उपस्थिति छ ।

 

Leave Your Comment

Related News