कांग्रेसकाे आकस्मिक केन्द्रीय समिति बैठक बस्ने

काठमाडौं । नेपाली कांग्रेसकाे आकस्मिक केन्द्रीय  समितिकाे बैठक बस्ने भएकाे छ ।कांग्रेसका कार्यबाहक सभापति पुर्ण वहादुर खड्काले  भाेलि मंसिर २९गते बिहान ९ बजेलाई बिपि नगर।सानेपामा बैठक बाेलाएका हुन ।

कांग्रेसकाे अाकस्मिक केन्द्रीय समितिकाे बैठकमा केन्द्रीय समिति सदस्य,पदाधिकारी , आमन्त्रित सदस्य     प्रदेश    सभापति सहितलाई आमन्त्रण गरिएकाे छ ।

केही दिन अघि मात्र नेपाली कांग्रेसकाे केन्द्रीय समित बैठक २महिना सम्म बसेर पुस २७बाट १२अाै महाधिबेशन गर्ने प्रस्ताव पारित गरि सम्पन्न भएकाे थियाे ।

केन्द्रीय कार्यलयका मुख्य सचिवले जारी गरेकाे आकस्मिक बैठककाे सुचनाामा बैठककाे एजेण्डा भने खुलाइएकाे छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार