काठमाडौं । पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अनुगमनलाइ तिब्रता दिएका छन् । आइतबार साझ नागढुङ्गा–मुग्लिन निर्माणाधीन सडकको अनुगम गरेका छन् । अनुगमनको क्रममा उनले कामदारको संख्या बढाई रातको समयमा पनि काम गर्न र सडक निर्माणमा अबरोध सिर्जना गरिरहेका बिधुतिय पोलहरुलाइ तत्काल सार्न निर्देशन दिँदै काम छिटाे सकाउन भनेका छन् ।
नागढुङ्गा–मुग्लिन निर्माणाधिन सडक रातिपनि काम गर्न कुलमानकाे निर्देशन

