इमर्जिङ नेपालको नगद लाभांश घोषणा

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । यस कम्पनीको २८ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ५.२६ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो । कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीलाई लाभांश वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार