विकास बैंकहरुले पनि घटाए ब्याजदर

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरुले पनि पुस महिनाका लागि ब्याजदर घटाएका छन् । बजारमा प्रसस्तै तरलत भएको कारण विकास बैंकहरुले ब्याजदर घटाएका हुन् । जसमध्ये ज्योति विकास र महालक्ष्मी विकास बैंकले भने ब्याजदर घटाएका छैनन् । अरुको भने घटेको छ । यता, वाणिज्य बैंकहरुले पनि पुस महिनाका लागि ब्याजदर घटाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार