उच्च मूल्यको रेडर्कबाट घट्यो सुन

काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । सोमबार हालसम्मकै उच्च मूल्य रेकर्ड बनाएको सुनको मूल्य मंगलबार घटेको हो ।

सोमबारको तुलनामा सुन प्रतितोला १ हजार ७ सय रुपैयाँले मूल्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार रुपैयाँ तोकेको छ । बुधबार २ लाख ६० हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

मंगलबार चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको छ । मंगलबार चाँदी प्रतितोला ३ हजार ८८५ रुपैयाँ ताकेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ३ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।

गत शुक्रबार चाँदीको भाउ हालसम्मकै उच्च मूल्य ३ हजार ९०५ रुपैयाँमा प्रतितोला कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार